धनगढी चटकपुरमा  रहेको फर्निचर उद्योगमा भीषण आगलागी

aglagi
सुदूर प्रेस संवाददाता

धनगढी– नेपाल आयल निगम नजिक धनगढी चटकपुरमा  रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो। आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। सुरक्षाकर्मी र दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
२०७७ फाल्गुन २२, ०६:५०
SPA
KN
Priya Gahana Pasal