सुदूर प्रेस संवाददाता डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। १३३ जनाको कोरोना परीक्षण भएकोमा ८ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित सबै अछामको रामारोशन गाउँपालिकाका हुन । प्रकाशित: 2020/09/20, 4:16 भर्खरैमुख्य समाचार प्रदेश सभा सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी विधेयक पारित एसइई नतिजा आज आउने,यसरी सकिन्छ हेर्न सुदूरपश्चिममा बाह्रै महिना देखिन थाल्यो डेङ्गुको सङ्क्रमण सरकारले लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने नारायणगढ–मुग्लिन सडक सञ्चालन प्रदेश सभा सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी विधेयक पारित एसइई नतिजा आज आउने,यसरी सकिन्छ हेर्न सुदूरपश्चिममा बाह्रै महिना देखिन थाल्यो डेङ्गुको सङ्क्रमण सरकारले लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने नारायणगढ–मुग्लिन सडक सञ्चालन