राजनीति

2024/07/31, 8:22
धनगढी– सुदूरपश्चिम सरकारले सदनबाट बजेट पारित गराउन नसकेपछि १ साउनदेखि प्रदेश बजेट शून्यता (बजेट होलिडे)को अवस्थामा छ ।
2024/07/30, 7:07
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी नभएर बैठक स्थगित भएपछि विपक्षी प्रदेशसभा सदस्यहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
2024/07/28, 7:11
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री दीर्घ वहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आज बर्खास्त गरेका छन् ।
2024/07/24, 6:45
धनगढी– नेपाली कांग्रेशले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी लाइ तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
2024/07/24, 6:32
धनगढी — नेपाली कांग्रेस र नेकपा एमालेको माग अनुरूप प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभाको बैठक कार्यसूचीविहीन भएपछि स्थगित भएको छ ।
2024/07/23, 6:44
धनगढी –राजनीतिक दलहरूको दाउपेचका कारण सुदूरपश्चिम सरकार साउन १ देखि बजेट शून्यतामा छ । बजेटसम्बन्धी कानुन ल्याउन नसकेकाले प्रदेश सरकारले न राजस्व संकलन गर्न पाएको छ न खर्च नै । सरकारले दैनिक ४० लाख हाराहारी राजस्व गुमाइरहेको छ ।
2024/07/22, 6:35
धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन पर्सि (मंगलबार) भोली आह्वान गरिएको छ ।
2024/07/21, 8:53
धनगढी–  २० गते सुदूरपश्चिममा एमालेका तीन मन्त्रीले राजीनामा दिएर सरकारको समर्थन फिर्ता लिएका थिए । अहिले सरकार अल्पमतमा छ । प्रदेशको बजेट पारित नहुँदा सरकार बेखर्ची भएको छ । तर, न नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने देखिन्छ नत अहिलेको सरकारले नै बहुमत पुर्‍याउने सम्भावना छ । यस्तो अवस्थामा बजेट… विस्तृतमा
2024/07/21, 6:53
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
2024/07/20, 8:43
धनगढी — बजेट अधिवेशन अन्त्य गरेकै दोस्रो दिन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
2024/07/19, 9:53
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ ।
2024/07/12, 7:15
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
2024/07/08, 8:01
धनगढी — सुदूरपश्चिममा कांग्रेस र एमालेले सयूक्त रुपमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।
2024/07/06, 9:29
धनगढी– नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन ।
2024/07/06, 7:44
काठमाडौं– नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा एमाले मिलिसकेको तथा संसद्‌मा आफ्नो बहुमत प्रस्ट रुपमा गुमिसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।