कैलाली

२०७७ असोज , १०:०४

धनगढी–सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा मङ्गलवार सम्म ७८ हजार ६ सय ८८ जनाको स्वाबको नमुना जाँच गरिएकोमा ती मध्ये ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको… विस्तृतमा

२०७७ असोज , ०८:५३

धनगढी– नेपाली काँग्रेसकी नेतृ डा.आरजु  राणा देउवाले पिछडिएका वर्ग समुदाय,जातजातिहरूको जीवनस्तर माथि उकास्ने गरी सामाजिक गतिविधि र कार्यक्रमहरू सञ्चालन गरिनु पर्नेमा जोड दिएकी छिन ।

२०७७ असोज , ०७:५६

धनगढी–गत वैशाख २४ गते कैलाली प्रहरी प्रमुख भएर पुग्दा नेपाल प्रहरीका उपरीक्षक अनुपमशमशेर जबराले भारतबाट झोलीगुन्टा कसेर नेपाल छिर्नेको ताँती सम्हालेका थिए । भारतमा कोरोना महामारी बढ्दै गएपछि सीमावर्ती नाका हुँदै स्वदेश फर्किनेको भीड थेगिनसक्नु थियो । तर त्यो दृश्य एकाध महिनामै बदलियो । 

२०७७ असोज , ०६:४४
धनगढी– चिकित्सा क्षेत्र सुधारका अभियन्ता अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ ।
२०७७ असोज , ०१:५७
धनगढी–सुदुरपश्चिममा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , १२:४७

धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकार र कर्मचारी माथि भएको आक्रमण बारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल जारी राखेको छ ।  आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी,… विस्तृतमा

२०७७ असोज , १०:०७
धनगढी– कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गर्दै उनका परिवारजनले दुई जनाको नाममा किटानी जोहरी दिएका छन्।
२०७७ असोज , ०४:२४
धनगढी– सुदुरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , ०७:५३
धनगढी–सुदूरपश्चिम प्रदेशमा संक्रमित भएकामध्ये पाको उमेरका भन्दा युवा बढी छन्। हालसम्मको तथ्यांकमा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणदर उच्च देखिएको छ।
२०७७ असोज , ०७:२७

धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली  स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन… विस्तृतमा

२०७७ असोज , ०७:०८

धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत २४ वर्षीया निर्मला पहराईको परिवारले उनको हत्या गरिएको दाबी गरेको छ ।  फूलबारी सामुदायिक जंगलमा झुन्डिएको अवस्थामा शुक्रबार उनी मृत भेटिएकी थिइन् । उनको आत्महत्या नभई हत्या भएको उनका दाजु विशालले शनिबार पत्रकार… विस्तृतमा

२०७७ असोज , ०४:०६
धनगढी–कैलाली र बझाङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , ०३:४५
धनगढी– कैलाली भजनी– ८ सोनाफाटाँमा पाँचौ सबिधान दिवस भब्यताका साथ मनाइएको छ ।  
२०७७ असोज , ०८:५३
धनगढी–संविधान दिवसका अवसरमा धनगढी उप–महानगरपालीकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख शुशीला मिश्र भट्टले शुभकामना सन्देश जारी गरेका छन ।
२०७७ असोज , ०८:११
धनगढी– सुदुरपश्चिम सहित आज पनि देशका धेरै ठाउँमा पानी परेको छ ।