राजनीति

२०८१ असार २०, ०७:४७
धनगढी–सत्ता समीकरण फेर बदलका लागी केन्द्रमा कांंग्रेश एमालेको नयाँ समीकरण वने सँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ ।
२०८१ असार १९, ०७:०२
काठमाडौँ – संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् ।
२०८१ असार १८, ०७:३२
धनगढी–नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। 
२०८१ असार १८, ०७:१०
संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् ।
२०८१ असार १७, ०६:३०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को  दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।  एकीकृत समाजवादीका… विस्तृतमा

२०८१ असार १४, ०६:५५
धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकालले एमाले र माओवादी केन्द्रसँग मिल्नुभन्दा स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपी हमालसँग मिल्दा पार्टीलाई फाइदा हुनेसमेत उल्लेख गर्नुभएको छ ।
२०८१ असार , ०९:२१
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७७ करोड २४ लाख ४६ हजार चार सय ५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गराएर भुक्तानी दिइसकिएको दाबी गर्नुभएको छ ।
२०८० असोज २३, ०१:५६
धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्तत: आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।
२०८० असोज २१, ०७:४५
धनगढी–नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज देखि  धनगढीमा सुरु हुँदैछ । धनगढीको सौँराइ पार्टी प्यालेसमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
२०८० असोज , ०८:१०
धनगढी — सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका छन् ।
२०८० असोज , ०७:४७
धनगढी–आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।
२०८० असोज , ०७:४३
धनगढी — प्रदेशका कानुन निर्माण र सार्वजनिक सरोकारका विषयको छलफलमा चलायमान हुनुपर्ने सुदूरपश्चिम प्रदेशसभा ती विषयमा निष्क्रियजस्तै देखिएको छ ।
२०८० असोज , ०७:३५

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै… विस्तृतमा

२०८० भदौ २८, ०७:१८
काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्नुभएकाे छ ।
२०८० भदौ २६, ०८:०३

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।