अर्थ-वाणिज्य
धनगढी–सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल… विस्तृतमा
धनगढी–नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर ९भदौ ३१० मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको छ ।
काठमाडौं - गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा करिब ३२ प्रतिशतले घटेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.८६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष ४६ अर्ब ७० करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका बैंकहरुले गत… विस्तृतमा