आजको मिति
अर्थ-वाणिज्य
२०८० साउन १२, ०८:११
धनगढी– नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५/५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।
२०८० साउन ७, ०७:५०
नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ ।
२०८० साउन ५, ०६:५२
धनगढी–भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
२०८० साउन ३, ०७:५०
धनगढी–सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै गएको छ। व्यवसायीहरूले हिजो नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरूमा सोमवारदेखि पेट्रोलियम पदार्थको अभाव थियो।
२०८० साउन १, ०७:३७
धनगढी– आजदेखि नयाँ आर्थिक वर्ष ०८०/८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन्। जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्।
आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ। यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर… विस्तृतमा
२०८० असार २४, ०९:०२
धनगढी– कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् ।
२०८० असार १८, ०७:०७
आर्थिक शिथिलताले गर्दा कर्जाको मागमा कमी आएपछि बैंकिङ क्षेत्रमा तीन खर्ब बराबरको रकम थुप्रिएको छ ।
२०८० असार १७, ११:५९
सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।
२०८० असार १७, ०६:१८
धनगढी - आर्थिक शिथिलताका कारण कारोबारमा कमी आएपछि बैंकको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्नेहरु बढेका छन् ।
२०८० असार १३, ०८:१४
काठमाण्डौ–चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी आउँदो २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ ।
२०८० असार १०, ०५:४७
धनगढी –सुदुरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले २०८०/८१ को लागि १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
२०८० असार ६, ०२:४९
नेपालले अहिलेसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।