बाजुरा

2023/07/29, 8:38
बाजुरा– बाढी र पहिरोले दुई गाउँपालिकाका १३ परिवार विस्थापित भएका छन्।
2023/06/26, 10:27
बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकामा –३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
2021/01/12, 10:11
बाजुरा–बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
2020/11/18, 3:09
बाजुरा–बाजुराको खप्तड छेडेदहमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 
2020/11/16, 3:56
बाजुरा–बाजुराकाे बडिमालिका नगरपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
2020/11/12, 4:23
धनगढी–बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दीपक विक्रम शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/01, 8:11
बाजुरा–बाजुराको बुढीगंगामा जिप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ ।
2020/10/02, 6:05

बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ काे कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।

शुक्रबार दिउँसो… विस्तृतमा

2020/09/18, 4:58
बाजुरा–बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
2020/09/04, 10:59

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट  एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिराे पिडीतकालागि रहात बाेकेर मुख्यमन्त्री भट्टकाे टाेली त्यसतर्फ हिडेकाे हाे ।