आजको मिति
बैतडी
2025/06/22, 8:26
बैतडीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी भएको छ। शनिवार साँझ साढे पाँच बजेको समयमा अज्ञात समूहले पार्टी कार्यालयमा आगजनी गरेको माओवादी केन्द्रले जनाएको छ। पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजात तथा फर्निचरका सबै सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको माओवादी केन्द्रका… विस्तृतमा
2024/06/23, 7:58
बैतडी – महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।
2023/10/03, 8:07
बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्।
बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
जिल्लाको दशरथचन्द… विस्तृतमा
2023/09/27, 8:16
बैतडी– बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ।
2023/09/26, 8:01
बैतडी — भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुंगे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो ।
2023/09/22, 7:33
बैतडी – बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छिन्।
2023/08/27, 7:45
बैतडी– नेपाल–भारत सीमा भएर बग्ने नदी महाकालीमा बगेर बाबुछोरा बेपत्ता भएका छन्।
2023/07/24, 9:57
बैतडी – बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।
2021/08/05, 7:51
बैतडी — बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
2021/07/27, 7:56
धनगढी– बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
2021/05/25, 8:27
बैतडी–मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ।
2021/03/25, 4:36
बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ ।
2021/03/19, 10:29
बैतडी–दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।
2021/03/16, 10:10
बैतडी–युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
2021/03/11, 7:11
बैतडी–बैतडीमा घरभित्रै निस्सासिएर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्।