दार्चुला
दार्चुला – भारतीय पक्षले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकामस्थित नेपाल-भारत जोड्ने सीमा पुल नेपाली पक्षलाई कुनै जानकारी नदिई आज बिहान ११ बजेर ६ मिनेटदेखि बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनौपचारिक प्रशासनस्तरमा पुल बन्द गर्न… विस्तृतमा
दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।
दार्चुला-दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि अहिले नेपाल… विस्तृतमा