दार्चुला
बैतडी – डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन्। ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्।
दार्चुला–दार्चुलाको ब्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन… विस्तृतमा
दार्चुला - समुद्री सतहबाट २५०० मिटर उचाईमा रहेको दार्चुलाको अपी हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग निर्माणको कार्य जारी छ। सिद्ध मकरीकोट मदमार्ग नाम दिइएको पदमार्गको निर्माण कार्य भइरहेको हो। संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा अपिहिमाल गाउँपालिकाका वडा… विस्तृतमा