खेलकुद

2025/06/23, 6:55
एसीसी पुरुष १६ वर्षमुनिको इस्ट जोन कपअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैशी ‘प्लेयर अफ द म्याच’ भएका छन् ।
2025/06/20, 8:08
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ । नेदरल्यान्ड्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर चार बलमा चार विकेट गुमाएर भेट्टायो ।
2025/06/17, 8:18
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।
2025/04/21, 3:57
धनगढी–कविता मख्ख छिन् । हरेक खेलाडीको सपनाको अंश उनको भागमा पनि परेको छ । उनमा बेग्लै उर्जा मिलेको छ । अवार्ड मनोनयनमा पुग्दा मात्र सफलताको केही अंश पूरा भएको महसुस हुने कविताको भनाइ छ ।
2024/09/30, 8:40
एजेन्सी– क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ ।
2024/09/09, 7:39

काठमाण्डौ – नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो ।

2024/07/11, 5:42
  एजेन्सी– नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ।
2024/07/10, 7:48
एजेन्सी– क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।
2024/07/06, 7:29
एजेन्सी– फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।
2024/06/30, 6:13
एजेन्सी– आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गए राति भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । 
2024/06/28, 7:08
एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
2024/06/27, 6:31
धनगढी – ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् ।
2024/06/21, 9:25

एजेन्सी– दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को उद्घाटन खेलमा समूह ‘ए’ बाट अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । एटलान्टामा आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएको हो । अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे… विस्तृतमा

2023/10/11, 8:22
एजेन्सी–आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ ।
2023/10/06, 8:57

चीन–चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । 

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा… विस्तृतमा