दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडा अध्यक्ष को मृत्यु 

सुदूर प्रेस संवाददाता

दार्चुला–दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष को आज मृत्यु भएको छ । ५५ वर्षीय मनोरथ भट्टको उपचारको लागी धनगढी लैजाने क्रममा आज बिहान शैल्यशिखर नगर पालिकाको बगौरामा मृत्यु भएको हो  । उनको हिजो एक्कासि टाउको दुख्ने समस्या देखिएको थियो । उनी माओवादी केन्द्र वाट २०७९ सालको निर्वाचनमा निर्वाचित भएका हुन । दुहुँ गाउँपालिकाले आज वडा अध्यक्षको निधनको शोकमा आज सार्वजनिक बिदा घोषणा गरेको छ । 

May be an image of text

प्रकाशित:
2023/06/26, 11:06