समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिराे पिडीतकालागि रहात बाेकेर मुख्यमन्त्री भट्टकाे टाेली त्यसतर्फ हिडेकाे हाे ।
अछाम - कर्तव्य ज्यान मु’द्धामा संलग्न ६ जनालाई अछाम प्रहरीले पक्राउ गरि मु द्दा दर्ता गरेकाे छ । भदौ १६ गते राती मंगलसेन नगरपालिका वडा नं.१४ कालागाँउ बस्ने मान बहादुर भण्डारीको छोरा बर्ष २४ को सन्तोष भण्डारीलाई पक्राउ गरि उपचारकाे क्रममा ज्यान गएपछि कुटपिटमा संलग्न कमलबजार नगरपालिका वडा नम्बर ६… विस्तृतमा
डोटी: कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा बुधबार ल्याइएको छ। दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्यालि, सुनवरा, वनरा , मछेलि र दोदा नदि प्रभावित कृष्णपुर नगरपालिका वडा नं.
मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।