आजको मिति
खेलकुद
२०७७ कार्तिक ५, ०६:४२
एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक ४, ०३:१८
धनगढी–कैलाली टिकापुरका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।
२०७७ कार्तिक ४, ०६:३८
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक ३, ०६:२०
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा आज अंक तालिकामा पुछारमा रहेका चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
२०७७ कार्तिक ३, ०६:४१
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो ।
२०७७ कार्तिक २, ०९:०६
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ ।
२०७७ कार्तिक २, ०६:३२
एजेन्सी – ओपनर शिखर धवनको अविजित शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक १, ०८:४१
एजेन्सी – दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ ।
२०७७ कार्तिक १, ०६:१८
एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
२०७७ असोज ३०, ०६:४०
एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दोस्रो जित निकालेको छ ।
२०७७ असोज २९, ०६:१७
धनगढी–कैलाली टिकापुरका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउन्ड हाउस किक ईन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् ।
२०७७ असोज २९, ०४:१८
धनगढी–धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन्।
२०७७ असोज २९, ०६:४९
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
२०७७ असोज २८, ०७:१८
एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ ।
२०७७ असोज २८, ०६:५६
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ ।