आजको मिति
खेलकुद
२०७७ कार्तिक १६, ०९:०३
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना १० खेलाडीमा समेटिएको डेपोर्टिभो अलाभेससँग बराबरीमा रोकिएको छ । एन्टोइन ग्रिजमनले दोस्रो हाफमा बराबरी गोल फर्काएपनि बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो ।
२०७७ कार्तिक १६, ०६:४५
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।
२०७७ कार्तिक १५, ०८:०८
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।
२०७७ कार्तिक १५, ०७:३०
एजेन्सी – अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ ।
२०७७ कार्तिक १४, ०६:१३
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक १३, ०६:५०
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो ।
२०७७ कार्तिक १३, ०६:३९
एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो ।
२०७७ कार्तिक १२, ०७:०८
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
२०७७ कार्तिक ११, ०६:१८
एजेन्सी – क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक १०, ०६:५९
एजेन्सी– अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।
२०७७ कार्तिक ९, ०६:४६
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा शनिबार सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ ।
२०७७ कार्तिक ८, ०६:५१
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
२०७७ कार्तिक ८, ०७:३१
एजेन्सी – बार्सिलोनाका सुपरस्टार लोओनल मेस्सीले ला लिगामा एक पछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
२०७७ कार्तिक ८, ०७:२८
एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
२०७७ कार्तिक ६, ०६:४८
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।