प्रदेश
डडेल्धुरा – डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको कोरोना परीक्षण गर्दा १० सङ्क्रमित थपिएका हुन् ।
बैतडी र… विस्तृतमा
धनगढी - धनगढीका १२ सहित कैलाली र कञ्चनपुरका थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले… विस्तृतमा
धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि… विस्तृतमा