प्रदेश
धनगढी - धनगढीबाट ७५ हजार नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बोगटी चोकमा रहेको कृष्ण सिहको घरमा जुवा खेल्दै गरेको अवस्था ७५ हजार दुई सय १० रुपैँया सहित ९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक… विस्तृतमा
धनगढी–सबै तिर भिडभाड र मानिसहरूको चहल पहल बढेपछि सुदुरपश्च्मि प्रदेशमा कोरोना भाइरस सङ्क्रमण वढदै गएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लमा शुक्रवार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोग शालामा चार सय ५० जनाको परीक्षण भएकोमा ९७ जनामा… विस्तृतमा
काठमाडौं - समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो… विस्तृतमा
धनगढी – कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासङ्घ र तीन वटा मजदुर ट्रेड युनियनले संयुक्त रूपमा बुधवार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।
आवश्यक स्वास्थ्य मापदण्ड… विस्तृतमा
धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार ५४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका ५४ जनामा संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी… विस्तृतमा
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले नेता रेशम चौधरीको रिहाइको माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ती जारी गर्दै चौधरीको यथाशिघ्र रिहाइको माग गरेका हुन्।
‘हाल जेलमा राखिएका जसपा, नेपालका नेता मा। रेशम चौधरी लगायतका नेतारकार्यकर्ताहरु माथि सरकारले… विस्तृतमा
धनगढी, भदौ २८ – घोडाघोडी नगरपालिका – १ सुखडको सार्वजनिक स्थानमा प्रतीक्षालय निर्माण गर्न लागिएको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । सार्वजनिक स्थानमा निर्माण हुने यात्रु प्रतीक्षालयलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचार गर्ने हेतुले मदन आश्रित नामाकरण गर्ने योजना बनाएकाले आपत्ति… विस्तृतमा
धनगढी - सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना… विस्तृतमा
धनगढी – सुदूरपश्चिम प्रदेशका शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। समयमै तलब निकासा गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकलाई विस्थापित गर्न नहुने, कार्यविधि अनुसार शिक्षक नियुक्त गर्नुपर्ने लगायतको माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्।
शिक्षण सिकाई… विस्तृतमा