कैलाली

२०८१ साउन १७, ०७:०८
धनगढी– नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ । 
२०८१ साउन १७, ०६:५५
गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख नै छानबिनको दायरामा पर्नु भएको हो ।
२०८१ साउन १७, ०६:४८
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
२०८१ साउन १६, ०३:५०
धनगढी–अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन ।
२०८१ साउन १६, ०८:२२
धनगढी– सुदूरपश्चिम सरकारले सदनबाट बजेट पारित गराउन नसकेपछि १ साउनदेखि प्रदेश बजेट शून्यता (बजेट होलिडे)को अवस्थामा छ ।
२०८१ साउन १६, ०७:३९
धनगढी–धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट नि:शुल्क रगत पाउने भएका छन्।
२०८१ साउन १६, ०७:२४
धनगढी– काठमाडौं उपत्यकासहित तीन प्रदेशमा गएराति भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको हो । धनगढीमा विहान सामानय वर्षा भएको छ ।
२०८१ साउन १५, ०७:१९
धनगढी–  आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ ।
२०८१ साउन १५, ०७:०७
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी नभएर बैठक स्थगित भएपछि विपक्षी प्रदेशसभा सदस्यहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
२०८१ साउन १४, ०७:५२
धनगढी–आज साउन महिनाको दोस्रो सोमबार, देशभरका विभिन्न शिब मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
२०८१ साउन १४, ०६:२७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 
२०८१ साउन १३, ०७:१७
धनगढी — वीरगन्जबाट धनगढी आएको सुपप्र ०१००१ ख २४४२ नम्बरको मालबाहक ट्रकमा शव भेटिएको छ ।
२०८१ साउन १३, ०७:११
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री दीर्घ वहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आज बर्खास्त गरेका छन् ।
२०८१ साउन १३, ०७:४९
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ ।
२०८१ साउन १३, ०७:२९
धनगढी– सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।