कैलाली

२०८१ भदौ १८, ०७:३५
धनगढी–कैलाली प्रहरीले गएको तीन दिनमा भन्सार छली गरेर ल्याइएका  १२ लाख ६५ हजार ४६५ मूल्य बराबरका मोबाइल लगाएतका मालसमान बरामद गरेको छ ।
२०८१ भदौ १४, ०८:००
बैतडी–भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो।
२०८१ भदौ १४, ०७:५८
धनगढी– सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
२०८१ भदौ १४, ०७:३०
धनगढी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ ।
२०८१ भदौ ११, ०८:५३
काठमाडौं– अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् ।
२०८१ भदौ ११, ०८:५१
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ ।
२०८१ भदौ १०, १०:२०
धनगढी– प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
२०८१ भदौ , ०८:२६
धनगढी–पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. आरजु राणाको धनगढीस्थित निजी निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।
२०८१ भदौ , ०९:२९
धनगढी–  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । 
२०८१ भदौ , ०९:२६
धनगढी– सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।
२०८१ भदौ , ०९:२३
कैलाली– नदीहरुमा जलस्तर बढेर बाढी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका अधिकांश ठाउँ बुधबार रातिदेखि जलमग्न छन् ।
२०८१ भदौ , १०:०३
धनगढी– कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
२०८१ भदौ , ०७:५६
धनगढी– सुदूरपश्चिमका सबै ठाउमा वर्षा भइरहेको छ । कैलाली जिल्लाको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ।
२०८१ भदौ , ०७:४३
 धनगढी– कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
२०८१ भदौ , ०७:३१
धनगढी–कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। वाढीका कारण जिल्लाका अधिकांश क्षेत्र डुवानमा परेका छन् ।