समाचार

२०७७ कार्तिक ३०, ०६:१४
डोटी – लक्ष्मी पुजाकै दिन डोटीको आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
२०७७ कार्तिक २९, ०६:५४
धनगढी–डोटीमा आफैले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २९, ०६:४३
बैतडी — बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका परिवारका आफन्तले शव बुझेका छन् ।
२०७७ कार्तिक २९, ०५:३३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २९, ०४:११
धनगढी–शनिबार कुकुर तिहार मनाइएकाे छ ।
२०७७ कार्तिक २९, ०२:४१
बैतडी–बैतडीको दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ।
२०७७ कार्तिक २९, १२:५७
धनगढी–निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलालीको अध्यक्षमा विमल प्रकाश जोशी नियुक्त भएका छन् ।
२०७७ कार्तिक २९, ११:०८
धनगढी–धनगढीको ट्राफिक चौराहामा एका बिहानै आज बलात्कार र महिला हिंसा विरुद्ध खबरदारी गरेका छन् ।
२०७७ कार्तिक २९, ०९:२४
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक २९, ०७:४१
बैतडी–बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको बसमा न यात्रु खचाखच थिए न त ओभरलोडको समस्या । तैपनि बाटोमा बेलाबेलामा इन्जिनमा समस्या आइरहेको थियो ।
२०७७ कार्तिक २९, ०७:२१
धनगढी–पछिलो तीन वर्षमा सुदूरपश्चिममा भएका आठ सय ८५ सवारी दुर्घटनामा पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय ५९ जना गम्भीर घाइते भएका छन् । 
२०७७ कार्तिक २९, ०५:३५
जीवनभर सुख दुःख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमका साथ एक भएका हुन्छन् विवाह गर्ने हरेका जोडी। तर बैतडीमा भएको बस दुर्घटनामा विवाह बन्धनमा बाँधिएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी यी दुई जोडीको दुःखद बिछोड भएको छ ।
२०७७ कार्तिक २८, ०९:१३
धनगढी– सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलाली बाट १५ जना,कञ्चनपुरबाट २३ जना र बैतडीबाट १ जना गरी ३९ जना डिस्चार्ज भएका छन् । 
२०७७ कार्तिक २८, ०४:३२

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको परीक्षण गरिएकोमा ५२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए … विस्तृतमा

२०७७ कार्तिक २८, ०३:३७
धनगढी — बैतडीको पाटनमा केही बेर रोकिएपछि बस खोड्पेको उकालो चढ्न थाल्यो । राति दस बज्नै लागेको थियो । यात्रु कोही सिटमै निदाउँदै त कोही झकाउँदै थिए ।