आजको मिति
समाचार
२०७७ मंसिर ३, ०७:५५
धनगढी– कोरोना सङ्क्रमणका कारण धनगढीका एक युवकको मृत्यु भएको छ ।
२०७७ मंसिर ३, ०७:१३
डडेलधुरा–इन्जिनियरिङ अध्ययनरत एक युवकको डडेलधुरामा करेन्ट लागेर मृत्यु भएको छ ।
२०७७ मंसिर २, ०५:५१
धनगढी–धनगढीका थप ५ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २, ०९:०३
डोटी–सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।
२०७७ मंसिर १, ०९:२२
डोटी– दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ ।
२०७७ मंसिर १, ०७:५३
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लाई आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १, ०३:५६
बाजुरा–बाजुराकाे बडिमालिका नगरपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १, ०३:२४
दार्चुला–कोरोना सङ्क्रमण बाट दार्चुलामा एकजनाको निधन भएकाे छ ।
२०७७ मंसिर १, ०३:०४
बैतडी–बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोटका ३२ वर्षीय अरुण महराको मृत्यु भएको हो ।
२०७७ मंसिर १, ०२:३१
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १, १०:२६
धनगढी–सुदूरपश्चिम विभिन्न अस्पतालमा ८१ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् । ती मध्ये ५ जना बिरामीको आइसियुमा उपचार भइरहेको छ ।
२०७७ कार्तिक ३०, ०७:०४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक ३०, ०५:०७
धनगढी–धनगढीमा गरिएको आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक ३०, ११:२१
धनगढी–तत्कालीन डोटी जिल्ला विकास समितिका पूर्व सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य केशवराज उपाध्यायको आज निधन भएको छ ।
२०७७ कार्तिक ३०, ०८:१०
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको भजनी नगरपालिका–८ गोलचउरा निवासी नेपाली काङ्ग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण) को निधन भएको छ ।