समाचार

२०७७ मंसिर १३, १२:१४
धनगढी–धनगढीको चटकपुरमा  १ जना मृत अवस्थामा फेला परेका छन्।
२०७७ मंसिर १३, ०७:४०
कञ्चनपुर–कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ। 
२०७७ मंसिर १३, ०७:०१
बैतडी–कोरोना जोखिम बढ्दै गएको भन्दै बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ।
२०७७ मंसिर १३, ०६:४८
धनगढी–अत्तरिया जेसीज बर्स २०२०  र अत्तरिया जुनियर जेसीजको संयुक्त आयोजनामा  कैलालीको अत्तरियामा जेसीज सप्ताह शुरु भएको छ । 
२०७७ मंसिर १२, ०४:०२
धनगढी–कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका एक जना कैदी बन्दीको आज मृत्यु भएको छ ।
२०७७ मंसिर १२, ०३:३९
धनगढी–प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीको काज सरुवा गरेको छ ।
२०७७ मंसिर १२, ०३:२९
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १२, ०७:३९
दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।
२०७७ मंसिर ११, ०८:३६
धनगढी–भारतबाट अवैध रुपमा कञ्चनपुरको सीमा नाका हुँदै नेपाल भित्र्याइएको ६० हजार मूल्य बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
२०७७ मंसिर ११, ०४:२६
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ११, ०४:१२
कञ्चनपुर — कञ्चनपुरको भीमदत्तनगरपालिका–१० सुकासालमा एक युवक मृत भेटिएका छन् ।
२०७७ मंसिर १०, १०:०३

धनगढी–कैलाली सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका तत्कालीन इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद तस्कर समूहबाट मारिएपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

यस्तो अवस्थाका बीच मंगलबार राति ९ बजेपछि इलाका प्रहरी कार्यालय,… विस्तृतमा

२०७७ मंसिर १०, ०९:१८
धनगढी–लैङ्गिक लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधवार बाट सुरु भएको छ ।
२०७७ मंसिर १०, ०६:५३
धनगढी–भारतबाट भन्सार छली ल्याइएको अवैध सामान सहित प्रहरीले धनगढीबाट एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
२०७७ मंसिर १०, ०३:४६
धनगढी–इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी जिल्ला तानिएका छन्।