आजको मिति
समाचार
२०७७ मंसिर ७, ०८:४१
बझाङ–बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
२०७७ मंसिर ७, ०८:१९
धनगढी– धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ७, ०५:३७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ७, ०४:२२
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बम लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ७, १२:३३
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण गरिने ठाउँको टुङ्गो लागेको दुई वर्ष पूरा हुँदा सम्म निर्माण स्थलमा कुनै ठोस काम अघि बढ्न सकेको छैन ।
२०७७ मंसिर ७, ०७:२८
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गए राति एक महिलाको मृत्यु भएको छ ।
२०७७ मंसिर ६, ०७:५६
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।१४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
२०७७ मंसिर ६, ०७:१६
धनगढी–सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी लाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर १ गते देखि आफूलाई सन्चो नभएको र परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन् । जोशी १ गते देखिनै होम आइसोलेसनमा छन् । १ र २ गते… विस्तृतमा
२०७७ मंसिर ६, ०६:४९
धनगढी–कैलाली जनपुस्तकालयका अध्यक्ष तथा पत्रकार डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ६, ०३:१०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ६, १२:१४
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ।
२०७७ मंसिर ६, ११:४५
धनगढी–सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण पहिलो स्वास्थ्यकर्मी निधन भएको छ ।
२०७७ मंसिर ६, १०:३३
धनगढी–अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर ५, ०९:३२
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ५, ०८:५५
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकायाको निधनको शोकमा आइतबार दिने निर्णय गरेको छ ।