राजनीति

२०७७ मंसिर १०, ०७:१९
धनगढी–कांग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले आजदेखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। 
२०७७ मंसिर , ०८:५७
डडेल्धुरा–नेपाली कांग्रेस डडेल्धुराले पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशील सदस्यता वितरण गर्न थालेको छ।
२०७७ मंसिर , ०५:४६
कञ्चनपुर–कञ्चनपुरमा प्रतिबन्धित विप्लव समूहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 
२०७७ मंसिर , ०९:०७

तनहुँ–स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले जनताको अपेक्षा पूरा गर्नुपर्ने बेलामा नेकपा सरकार पार्टीको झगडामा व्यस्त रहेको बताएका छन्।

अध्यक्ष महरले स्कुल अफ डेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँग भेटघाटका क्रममा पार्टीको… विस्तृतमा

२०७७ मंसिर , ०४:५३
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा कुनै एक व्यक्तिले चाहेर मात्रै फुट्ने पार्टी नभएको जिकिर गरेका छन् । 
२०७७ मंसिर , ०८:१४

डोटी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए… विस्तृतमा

२०७७ मंसिर , ०४:५२
धनगढी–नेपाली काँग्रेस कैलालीले  क्रियाशील सदस्यता नवीकरण फारम सङ्घीय निर्वाचन क्षेत्रीय कार्य समितिलाई बुझाउने निर्णय गरेको छ ।
२०७७ मंसिर , ०४:४१
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताबाट लखेटिएका छन् ।
२०७७ मंसिर , ०१:२०
 धनगढी–हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै राजा समर्थकहरूले अहिले  धनगढीमा प्रदर्शन गरी रहेका छन् ।
२०७७ मंसिर , ०५:४४
धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् ।
२०७७ मंसिर , ०३:५१
काठमाडौँ — आफूमाथि गम्भीर आरोपसहित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि जावफी प्रस्ताव पेश गर्ने भएका छन् ।
२०७७ मंसिर , ०३:३८
काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।
२०७७ मंसिर , ०१:५५
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो ।
२०७७ मंसिर , १२:२४
धनगढी— नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् ।
२०७७ मंसिर , ०२:५३
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीकाे हातबाट तिहारकाे टीका लगाउनुभएकाे छ ।