कैलाली

२०८१ असार १५, ०६:५७
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०८१ असार १४, ०७:१५
धनगढी– राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा आज सार्वजनिक गर्दै छ ।
२०८१ असार १४, ०६:४०
धनगढी–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।
२०८१ असार १४, ०६:३१
धनगढी – ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् ।
२०८१ असार १३, ०७:२१

धनगढी–सरकार  र आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गर्नुअघिनै सुदूरपश्चिम प्रदेश सरकारको रातो किताबको ई–कपी पिडीएफ फाइल बाहिरिएको छ । 

२०८१ असार १०, ०६:४५
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको पाँच वर्ष पूरा भए पनि कार्यान्वयन हुन सकेको छैन।
२०८१ असार १०, ०७:५६
धनगढी –कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ। 
२०८१ असार १०, ०७:२५
धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । स्वयं र समाजका लागि योग भन्ने नाराका साथ विश्वभर यस वर्षको योग दिवस मनाइँदै छ ।
२०८० कार्तिक , ०८:११
धनगढी– कैलालीको गेटामा आज देखी एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ।
२०८० कार्तिक , ०७:५५
धनगढी– आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
२०८० कार्तिक , ०७:४९
धनगढी– नवरात्रको चौथो दिन आज कुष्माण्डादेवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
२०८० असोज २८, ०८:३६
धनगढी– राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् ।
२०८० असोज २८, ०८:२०
धनगढी–धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
२०८० असोज २८, ०७:४३
धनगढी– हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
२०८० असोज २७, ०८:३१
धनगढी– सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।