कैलाली

२०८० असोज ११, ०४:३९
राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
२०८० असोज ११, ०४:३५
धनगढी –विश्व रेबिजविरुद्धको दिवसको अवसर पारी कैलालीमा पाँच हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
२०८० असोज १०, ०८:०६

धनगढी– नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।

२०८० असोज १०, ०८:०१
धनगढी– सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले ऐन विपरीत प्रयोग भइरहेका गाडी फिर्ता गरेका छन्।
२०८० असोज , ०७:४७
धनगढी– नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ। 
२०८० असोज , ०७:४४
धनगढी–देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
२०८० असोज , ०८:१९
धनगढी–  सुदूरपश्चिमको धनगढी र आसपासका क्षेत्रमा आज बिहान भीषण वर्षा भएको छ । वर्षाका कारण मुख्य बजार जलमग्न भएपछि मानिसहरूलाई आवत जावत गर्न समस्या भएको छ ।
२०८० असोज , ०८:१०
धनगढी — सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका छन् ।
२०८० असोज , ०७:५५
धनगढी–धनगढी उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ ।
२०८० असोज , ०९:०३
धनगढी–कैलालीका विभिन्न सीमा नाकाबाट अवैध तस्करी मौलाएको छ । तस्करहरूले नयाँ नयाँ जुक्ति लगाएर भारतबाट सामान तस्करी गर्न लागेका हुन । 
२०८० असोज , ०७:२७
धनगढी-धनगढी उपमहानगरपालिका -१८ थापाघाट १ किलो चरेस सहित दुई जना पक्राउ परेका छन् ।
२०८० असोज , ०७:१३
धनगढी–विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
२०८० असोज , ०८:१४
 धनगढी–पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ ।
२०८० असोज , ०८:०३
धनगढी–मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
२०८० असोज , ०८:००
सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति जुटेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।