कैलाली

२०८० असोज , ०७:४४
डडेल्धुरा –डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
२०८० असोज , ०७:३७
धनगढी– सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। धनगढी आसपासका क्षेत्रका गएराती पनि हलका वर्षा भयो ।
२०८० असोज , ०७:३१
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र  र सरकारबीच आज पनि वार्ता हुँदैछ।  बिहिबार भएको वार्ता  निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो। 
२०८० असोज , ०८:२९
डडेल्धुरा– डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०८० असोज , ०८:१३
धनगढी– शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ ।
२०८० असोज , ०८:०७
धनगढी– हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० असोज , ०८:१४
धनगढी –संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् । 
२०८० असोज , ०८:०७
राष्ट्रपति रामचन्द्र पौडेलले हत्यामा सजाय तोकिएका २५ सहित ३४ जनालाई सजाय माफी दिन अस्वीकार गरेका छन् ।
२०८० असोज , ०७:५२
धनगढी– हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: सफा रहेको छ ।
२०८० असोज , ०७:४७
धनगढी–आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।
२०८० असोज , ०८:१४
अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ ।
२०८० असोज , ०७:४३
धनगढी — प्रदेशका कानुन निर्माण र सार्वजनिक सरोकारका विषयको छलफलमा चलायमान हुनुपर्ने सुदूरपश्चिम प्रदेशसभा ती विषयमा निष्क्रियजस्तै देखिएको छ ।
२०८० असोज , ०७:३५

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै… विस्तृतमा

२०८० असोज , ०७:११

धनगढी– अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस… विस्तृतमा

२०८० असोज , ०७:३९
धनगढी– आज हरितालिका तीज पर्व मनाइँदैछ ।