कैलाली

२०८० भदौ १०, ०७:३९
धनगढी – गर्मीयाममा तराई क्षेत्रका बजार र बस्तीमा सर्प देखिनु नौलो होइन । घर, गाईवस्तुका गोठ, कुखुरा, सुँगुर बंगुरका खोरभित्र सर्प पसेको भेटिए त्यसलाई बाहिर पठाउन निकै सास्ती हुन्छ । मान्छेलाई सर्पबाट जोखिम, सर्पलाई मान्छेबाट ।
२०८० भदौ , ०८:३८
धनगढी– गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ ।
२०८० भदौ , ०८:१५
मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ ।
२०८० भदौ , ०८:११
धनगढी–  हाल देशभर सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। धनगढी तथा आसपासका क्षेत्रमा रातिदेखि नै निरन्तर झरी परिरहेको छ ।
२०८० भदौ , ०९:०७
धनगढी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
२०८० भदौ , ०८:२०
धनगढी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
२०८० भदौ , ०७:३१
धनगढी–हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० भदौ , ०७:३४
धनगढी– आज नाग पञ्चमी।  घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।
२०८० भदौ , ०७:२९

धनगढी । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गरही पर्व भोलि भदौ ४ गते परेको हो । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन… विस्तृतमा

२०८० भदौ , ०७:०१
धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली भई कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० भदौ , ०७:२८
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० भदौ , ०८:१९
धनगढी - डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ ।
२०८० भदौ , ०८:०७
धनगढी-मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।
२०८० भदौ , १२:०९
धनगढी–मातहतका कार्यालयहरूबाट रकम (घुस) असुली गरेको भिडियो बिहीबार सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्ट लाइ पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ ।
२०८० भदौ , ०९:४७
धनगढी– टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राष्ट्रपतिबाट भएको माफी (कैद मिनाहा) को निर्णयमाथि सर्वोच्च अदालतको फैसलाले गम्भीर प्रश्न उठाएको छ ।