आजको मिति
कैलाली
2021/01/24, 8:00
धनगढी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीकी एक कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
2021/01/24, 7:31
धनगढी–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुक राजनीतिक अस्थिरतातर्फ गइरहेको बताउँदै आफूले वैशाखमा चुनाव हुने सम्भावना नदेखेको बताएका छन् ।
2021/01/23, 8:27
धनगढी–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण सुदूरपश्चिमको जनजीवन आज बिहानै देखि प्रभावित भएको छ ।
2021/01/22, 8:30
धनगढी –कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ ।
2021/01/20, 8:15
धनगढी–पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2021/01/20, 7:47
धनगढी–नेपाली क्रिकेट जगतमा छुट्टै पहिचान बनाउन सफल धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई सगरमाथा सिमेन्टले प्रायोजन निरन्तरता दिएको छ ।
2021/01/20, 7:38
धनगढी–प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई गठबन्धनको अफर गरेका छन् ।
2021/01/19, 8:08
धनगढी–नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ ।
2021/01/18, 4:42
कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएकाे पुष्टि भएको छ ।
2021/01/17, 7:44
धनगढी–मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
2021/01/16, 7:12
धनगढी–संसद् विघटनको असंबैधानकि कदम विरुद्ध नेपाली कांग्रेशले आज धनगढी लगायत देशभरका गाउँ,नगर र उप–महानगरपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ ।
2021/01/14, 11:19
धनगढी–धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
2021/01/14, 9:05
धनगढी– हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
2021/01/14, 8:38
धनगढी–माघी पर्वका अवसरमा स्नान गर्ने हरुको विभिन्न नदी तथा जलाशयमा बिहानै देखि घुइँचो लागेको छ ।
2021/01/14, 8:26
धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।