कैलाली

2021/01/14, 8:08
धनगढी–आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
2021/01/13, 9:38
धनगढी–सत्तारुढ नेकपा दुई कित्तामा विभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा बहुमतमा रहेको दाहाल –नेपाल खेमामा मन्त्रीका लागि हानथाप भइरहेको छ ।
2021/01/13, 8:59
धनगढी– पश्चिम तराइका थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ।
2021/01/13, 8:42
धनगढी–तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
2021/01/12, 6:39
धनगढी – धनगढी उपमहानगरपालिका महिला विकास शाखाद्वारा आयोजित सातदिने ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
2021/01/11, 7:20
धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।
2021/01/11, 7:50
धनगढी–नेपालकै प्रसिद्ध तीर्थ स्थल कैलालीको गोदावरी धाममा यस वर्षको माघीमा  'बाह्र राशि दर्शन मकर मेला' नहुने भएको छ ।
2021/01/11, 7:21
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले ​सर्वोच्च अदालतले ढिलो फैसला गर्दा वर्तमान अवस्था सिर्जना भएको बताएका छन्। ​
2021/01/10, 7:31
धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ ।
2021/01/09, 8:09
धनगढी–धनगढीमा शनिवार बृहत् रक्तदान कार्यक्रम  गरिएको छ ।
2021/01/09, 5:25
 धनगढी–कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । 
2021/01/08, 7:21
धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलको कडा आलोचना गरेका छन्।
2021/01/08, 6:58
धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई भगौडाकाे संज्ञा दिएका छन् ।
2021/01/08, 8:10
धनगढी–नेकपा ओली समूहले आज धनगढीमा शक्ति प्रदर्शन र सभा गर्दै छ । सभा लाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउँदै छन्। 
2021/01/07, 6:38
धनगढी –पार्टी संरचना र प्रदेशसभामा समेत आफ्नो पक्ष कमजोर बनेपछि प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर गतिविधि सुरू गरेका छन् ।