आजको मिति
कैलाली
2020/12/25, 8:52
धनगढी–नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
2020/12/25, 8:32
धनगढी–लागु औषध चरेससहित धनगढीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
2020/12/20, 11:55
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।
2020/12/20, 8:26
धनगढी–चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । धनगढी लगायत आसपासका क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।
2020/12/20, 7:41
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।
2020/12/19, 10:15
धनगढी– कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह समात्न प्रहरी सफल भएको छ ।
2020/12/19, 9:42
धनगढी– लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना लाई प्रहरीले पक्राउ गरेको छ।
2020/12/19, 8:51
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/12/19, 8:07
धनगढी–रेशम चौधरीलगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् ।
2020/12/18, 6:49
धनगढी–टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसलाप्रति थारुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले असन्तुष्टि व्यक्त गरेको छ ।
2020/12/18, 6:43
धनगढी–धनगढी–अत्यधिक चिसो र शितलहरका कारण पश्चिम तराइको जनजीवन प्रभावित भएको छ ।
2020/12/18, 6:34
धनगढी–सरकारले भूमिहीनहरुका लागि लालपुर्जा वितरण गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।
2020/12/18, 3:04
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
2020/12/18, 12:50
धनगढी– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक व्यवस्थापनको नाममा जथाभावी वन फँडानी गरेर अधिकारको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।