कैलाली

2020/12/17, 11:41
धनगढी–कैलाली जिल्ला अदालतको फैसला उल्ट्याउँदै​​​​​​​ लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ ।
2020/12/17, 11:31
धनगढी–टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ।
2020/12/17, 5:47
धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/12/17, 5:36
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताउनुभएको छ । 
2020/12/16, 8:03
धनगढी–चिसो बढे सँगै सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण वढन थालेको छ । बुधवार थप १ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
2020/12/16, 7:37
धनगढी–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज गणेश ढकाल (असल) लाई प्रहरीले कैलालीको लम्की चुहा बाट पक्राउ गरेको छ। 
2020/12/16, 4:15
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
2020/12/15, 6:32
धनगढी– सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
2020/12/15, 8:21
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/12/15, 8:06
धनगढी–धनगढी सहित यस आसपासका क्षेत्रमा आज बिहानै बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सँगै बढेको सित लहरका कारण चिसो बढेको छ । 
2020/12/14, 9:05
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/12/14, 8:40
धनगढी–धनगढीमा दिन दहाडै मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
2020/12/14, 4:10
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/12/14, 3:44
धनगढी–कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा आज धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्‍च भएको बताएका हुन् ।
2020/12/14, 9:38
धनगढी– रकम लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने धनगढीका एक युवक लाई प्रहरीले  पक्राउ गरेको छ ।