कैलाली

२०७७ पुष १०, ०६:३३
धनगढी– कैलालीको अत्तरियाबाट चितुवाको छाला र हाडसहित ३ जना पक्राउ परेका छन् ।
२०७७ पुष १०, ०८:५२
धनगढी–नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
२०७७ पुष १०, ०८:३२
धनगढी–लागु औषध चरेससहित धनगढीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
२०७७ पुष , ११:५५
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । 
२०७७ पुष , ०८:२६
धनगढी–चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । धनगढी लगायत आसपासका क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । 
२०७७ पुष , ०७:४१
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।
२०७७ पुष , १०:१५
धनगढी– कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह समात्न प्रहरी सफल भएको छ ।
२०७७ पुष , ०९:४२
धनगढी– लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना लाई प्रहरीले पक्राउ गरेको छ। 
२०७७ पुष , ०८:५१
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
२०७७ पुष , ०८:५१
अदृश्य, अटेरी निकृष्ट, निर्दयी दुरात्माहरु
२०७७ पुष , ०८:०७
धनगढी–रेशम चौधरीलगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् ।
२०७७ पुष , ०६:४९
धनगढी–टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसलाप्रति थारुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले असन्तुष्टि व्यक्त गरेको छ ।
२०७७ पुष , ०६:४३
धनगढी–धनगढी–अत्यधिक चिसो र शितलहरका कारण पश्चिम तराइको जनजीवन प्रभावित भएको छ ।  
२०७७ पुष , ०६:३४
 धनगढी–सरकारले भूमिहीनहरुका लागि लालपुर्जा वितरण गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।
२०७७ पुष , ०३:०४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।