आजको मिति
कैलाली
२०७७ मंसिर २०, ०९:५९
धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमाला नजिक शनिवार माल बाहक ट्रक पल्टिएको छ ।
२०७७ मंसिर २०, ०९:२६
धनगढी–नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आले मगरले कोरोना जितेका छन् ।
२०७७ मंसिर २०, ०८:३६
कोभिड–१९ को महामारीमा संसारभरि नै आईसीयूको आवश्यकता टड्कारो रूपमा देखापर्यो । सारा संसारले आईसीयू अपुग भएर कैयौँ जनताको ज्यान गुमाउनुपरेको तीतो यथार्थ झेल्नुप¥यो ।
२०७७ मंसिर २०, ०८:०९
धनगढी–कोरोना सङ्क्रमणका कारण धनगढीमा उपचाररत दुई जनाको शनिवार मृत्यु भएको छ ।
२०७७ मंसिर १९, ०८:११
डोटी–डोटीमा बालिकाको बलात्कारपछि हत्याका अभियुक्त भागेको प्रकरणमा डिउटीमा खटिएका प्रहरी हवलदार सहितका ३ जना प्रहरी निलम्बनमा परेका छन् भने पक्राउ गर्ने ४ जना प्रहरी पुरस्कृत भएका छन्।
२०७७ मंसिर १९, १०:००
धनगढी–सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
२०७७ मंसिर १९, ०९:४७
बझाङ –डोटी अस्पतालबाट फरार भएका बलात्कार तथा हत्याका आरोपित पक्राउ परेका छन् । मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा बिहीबार राति भागेका थिए ।
२०७७ मंसिर १८, १०:०७
धनगढी–धनगढी उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव दीपक भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा सचिव भण्डारीलाई सङ्क्रमण देखिएपछि वडा कार्यालय तिन दिनका लागी शिल गरिएको छ ।
२०७७ मंसिर १८, ०३:४३
धनगढी–काठमाडौँ बाट उडेको श्री एयरलाइन्सको जहाज धनगढी विमानस्थलमा बिहान ९ बजे २३ मिनेटमा अवतरण भयो । यात्रुहरू झर्नका लागी बेल्ट खोलेर तम्तयार भए ।
२०७७ मंसिर १८, ०३:२८
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर १८, ११:४३
धनगढी–अछामको ऋणीकोटमा जन्मेका पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँरको आज निधन भएको छ ।
२०७७ मंसिर १८, ०७:०६
धनगढी–कैलालीको गोदावरीमा गए राती बिहेको गाडी खस्दा १३ जना घाइते भएका छन् ।
२०७७ मंसिर १८, ०६:२९
धनगढी–नायिका श्वेता खड्का धनगढीका युबक संग बैबाहिक जीवनमा बाँधिने भएकी छिन् ।
२०७७ मंसिर १७, ०८:५७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १७, ०७:५६
धनगढी– पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँर कोरोना संक्रमणमुक्त भएका छन्।