कैलाली

2020/12/02, 5:46
धनगढी–भारत जाने नेपालीबाट लाखौँ रुपैंया ठगी गरी अलपत्र पार्ने चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ ।
2020/12/02, 5:02
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गोदावरी नगरपालिका–१ चेतना टोलकी एक महिलाको मृत्यु भएको छ ।
2020/12/02, 4:15
धनगढी–इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
2020/12/02, 12:59
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/12/02, 9:04
धनगढी–कैलालीको टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 
2020/12/02, 8:23
धनगढी–धनगढीको जुगेडामा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना केराउ तस्कर कारागार चलान भएका छन्। केराउ व्यवसायी भने धरौटीमा रिहा भएका छन् । 
2020/12/01, 8:54
धनगढी–धनगढीकी एक  कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
2020/12/01, 1:24
धनगढी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियामा टिप्पर  र जिप एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
2020/12/01, 7:14
धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको  प्रथम रात्रिकालीन  क्रिकेट सिरिजको उपाधि शिखर वारियर्सले हात पारेको छ । 
2020/11/30, 8:25
धनगढी–महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा कैलालीमा फेरी एक बालीका बलात्कारको शिकार भएकी छिन । 
2020/11/30, 5:52
शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।
2020/11/30, 10:34
 धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमितको आज मृत्यु भएको  छ। 
2020/11/30, 6:55
सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दे छ। ​ सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।
2020/11/29, 6:42
धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको रात्रिकालीन क्रिकेट  सिरिजको पहिलो खेलमा शिखर वारियर्स विजय भएको छ ।
2020/11/29, 6:11
धनगढी–अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ ।