आजको मिति
कैलाली
२०७७ मंसिर २४, ०३:४०
धनगढी–सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबको तदर्थ समिति गठन भएको छ ।
२०७७ मंसिर २४, ०३:२४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २४, ११:३५
धनगढी–सुदूरपश्चिम प्रदेशमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।
२०७७ मंसिर २३, ०७:३९
धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २३, ०९:१२
धनगढी–सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार २०७४ साल साउन यता प्रदेश भरी ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाको मृत्यु भएको छ भने एक हजार ४७४ जना घाइते भएका छन्।
२०७७ मंसिर २३, ०८:०१
अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । बिहेपछि उनले फेसबुकमा भनेकी छिन– अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।
२०७७ मंसिर २३, ०७:४६
धनगढी –धनगढी उप–महानगरपालिका वडा नम्बर–३ स्थित धनगढी रिङ रोडमा सोमबार ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
२०७७ मंसिर २२, ०६:३७
अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा बिहे गरेकी हुन् ।
२०७७ मंसिर २२, ११:०१
धनगढी–कोरोना सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् ।
२०७७ मंसिर २२, ०९:११
धनगढी–धनगढी–३ मा रहेको बिशालनगर रहेको रिङ रोडमा आज बिहान भयानक दुर्घटना भएको छ । घाइते युवतीको अवस्था गम्भीर छ ।
२०७७ मंसिर २१, ०८:३४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २१, ०७:५१
धनगढी–नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिँदै छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।
२०७७ मंसिर २१, १२:५२
धनगढी–धनगढी–अत्तरिया सडक खण्ड अन्तर्गत कैलालीको गेटामा आज २ वटा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।
२०७७ मंसिर २१, ०८:३६
धनगढी–धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्वाचित भएका छन् ।
२०७७ मंसिर २०, १०:२५
धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमालामा गुडदै गरेको यात्रुबाहक गाडीमा अचानक आगजनी भएको छ ।