कैलाली

२०७७ मंसिर , ०५:३७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०४:५३
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा कुनै एक व्यक्तिले चाहेर मात्रै फुट्ने पार्टी नभएको जिकिर गरेका छन् । 
२०७७ मंसिर , ०४:२२
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बम लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , १२:३३
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण गरिने ठाउँको टुङ्गो लागेको दुई वर्ष पूरा हुँदा सम्म निर्माण स्थलमा कुनै ठोस काम अघि बढ्न सकेको छैन ।
२०७७ मंसिर , १०:०३
कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ ।
२०७७ मंसिर , ०७:४८
धनगढी–चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेले कैलालीमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा  झन्डै १ करोडको कारोबार भएको छ ।
२०७७ मंसिर , ०८:४२
कैलाली–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित भएको औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन्।  
२०७७ मंसिर , ०७:५६
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  ७ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।१४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । 
२०७७ मंसिर , ०७:१६

धनगढी–सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी लाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर १ गते देखि आफूलाई सन्चो नभएको र परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन् । जोशी १ गते देखिनै होम आइसोलेसनमा छन् । १ र २ गते… विस्तृतमा

२०७७ मंसिर , ०६:४९
धनगढी–कैलाली जनपुस्तकालयका अध्यक्ष तथा पत्रकार डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०४:५२
धनगढी–नेपाली काँग्रेस कैलालीले  क्रियाशील सदस्यता नवीकरण फारम सङ्घीय निर्वाचन क्षेत्रीय कार्य समितिलाई बुझाउने निर्णय गरेको छ ।
२०७७ मंसिर , ०३:१०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ११:४५
धनगढी–सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण पहिलो स्वास्थ्यकर्मी निधन भएको छ ।
२०७७ मंसिर , ०८:०२
धनगढी–उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिएको छ । धनगढीको मोहना नदीमा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिन बिहानै देखि महिला हरुको भिड लागेको थियो ।
२०७७ मंसिर , ०९:३२
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार  थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।