राष्ट्रिय

2023/06/23, 9:49
जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
2023/06/23, 9:38
धनगढी–आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।   
2023/06/23, 9:06
जन्ती लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
2023/06/22, 9:49
धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । पूर्वीय दर्शनशास्त्र र परापूर्वकालमै ऋषिमुनिहरुले अभ्यासमा ल्याएको योग विश्वव्यापी बन्दै गएको छ।
2023/06/21, 2:29

धनगढी–बझाङमा जिप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरिएको छ । 

2023/06/21, 2:20
धनगढी– प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
2023/06/21, 2:15
दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ ।
2023/06/21, 6:51
धनगढी–टीकापुर घटनामा संलग्न भएको अभियोगमा कारागारमा रहेका चार जनालाई आगामी असोजमा संविधान दिवसका दिन कैद मुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।
2023/06/21, 6:44
धनगढी–सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
2023/06/21, 6:37
२०७९ सालको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, बाट विजयी सिंह एक महिनाअघि जेठ ६ गते मन्त्री नियुक्त भएका थिए । मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लावासीहरूमा दुर्घटनाको खबरले एकाएक स्तब्धता छाएको छ ।
2023/06/20, 6:32
धनगढी–बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।
2023/06/20, 4:44

जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

2023/06/20, 8:20
दार्चुला–दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
2023/06/20, 7:52
धनगढी–हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
2023/06/17, 7:42
कञ्चनपुर– गृह मन्त्रालयले कञ्चनपुरमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको छ ।