राष्ट्रिय

२०८० साउन , ०८:१२
धनगढी–पानीको वहाव बढे पछि कैलालीका नदीहरुमा डल्फिन देखिन थालेका छन्।
२०८० साउन , ०७:३३
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
२०८० साउन , ०८:३९
धनगढी–  धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि  बिशालनगर जोडने सडक हिलामय भएर आवत जावत गर्न समस्या हुँदा पनि सामान्य मर्मत समेत गरिएको छैन ।
२०८० साउन , ०७:३९
धनगढी– सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।
२०८० साउन , ०८:१८
धनगढी– आज साउन २ गते अर्थात् नेपालको पश्चिम तराईमा सदिऔँदेखि दास प्रथाका रुपमा जरा गाडेर बसेको कमैया प्रथा अन्त्य भएको दिन ।
२०८० साउन , ०७:४७
धनगढी– मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।
२०८० साउन , ०७:१९
धनगढी–धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
२०८० साउन , ०७:०५
नेपाल प्रहरीले १० जना प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने भएकाे छ । 
२०८० साउन , ०६:४६
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
२०८० साउन , ०२:४२

धनगढी– सरकारले सार्वजनिक गाडीकाे भाडा घटाएकाे छ । पेट्राेलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीकाे भाडा घटाएकाे हाे ।  

स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर… विस्तृतमा

२०८० साउन , ०२:१२
धनगढी– जनप्रतिनिधिका कामले उसको चौतर्फी चर्चा हुने गर्छ । आफ्नो क्षेत्रमा उनीहरूले पुराएको योगदानकै कारण कसैको चर्चा सर्वत्र चुलिएको छ भने कति गुमनाम छन् । धनगढी उपमहानगरपालिकाका मेयरले एक वर्ष अवधिमै जनताको प्रशंसा यसरी जित्दै गएका छन् कि जसको थोरै काममा पनि जनता खुसी छन् ।
२०८० साउन , ०१:५३
धनगढी–सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको बेहडा बाबा मन्दिरमा आज देखि पुरुषोत्तम मास, श्रीमद्भागवत कथा एवम् शयङकालिन महाआरती सुरु भएको छ ।
२०८० साउन , ०७:२१
धनगढी–आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्।
२०८० साउन , ०७:०६
दार्चुला – जिल्ला अदालत दार्चुलाले महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।
२०८० साउन , ०७:०२
धनगढी–आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।