आजको मिति
राष्ट्रिय
2023/07/30, 7:33
धनगढी– पछिल्ला दिनहरूमा देशका केही पहाडी तथा उच्च पहाडी भू-भागमा वर्षा हुने क्रम जारी छ ।
आज पनि गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका… विस्तृतमा
2023/07/30, 7:25
धनगढी– आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
2023/07/29, 8:04
काठमाण्डाै - सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत भेटिएका छन् ।
दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिनुभएको हो ।
जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर… विस्तृतमा
2023/07/29, 8:01
धनगढी–सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
2023/07/29, 7:54
आज विश्वभर बाघ दिवस मनाइँदैछ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
2023/07/28, 7:50
धनगढी– सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
2023/07/27, 7:30
धनगढी–मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
2023/07/26, 8:10
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
2023/07/26, 7:29
धनगढी– आज सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
2023/07/25, 6:45
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा गएराती देखि वर्षा भइरहेको छ। आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
2023/07/24, 10:37
धनगढी–कैलाली कारागारमा कैद भुक्तान गरीरहेका एक जनाको कैदीको आज बिहान मृत्यु भएको छ ।
2023/07/24, 7:32
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्धा दायर गरेकाे छ ।
2023/07/24, 7:08
काठमाण्डाै - झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।
2023/07/24, 6:54
धनगढी–मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ।
2023/07/23, 11:06
एक जना प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।