राष्ट्रिय

2023/07/15, 7:14
धनगढी–हाल नेपालको मध्य तथा पश्चिमी भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो ।
2023/07/14, 5:00
धनगढी– दार्चुला र बझाङका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
2023/07/14, 7:18
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ । 
2023/07/13, 7:36
धनगढी– हाल कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अन्य भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
2023/07/12, 12:03
धनगढी– सुनचाँदीको भाउ आज बढेको छ ।
2023/07/12, 9:35
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।
2023/07/12, 8:19
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा धेरै भएका स्वास्थ्यका कर्मचारीलाई  स्थानीय तहमा साउन १ देखि काज फिर्ता हुन निर्देशन दिइसकेको छ।
2023/07/12, 8:01
धनगढी–धनगढीमा आज बिहानै देखि बर्षा भइरहेको छ ।
2023/07/11, 2:08
विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।
2023/07/11, 2:02
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ ।
2023/07/11, 12:13
सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
2023/07/11, 11:59
दार्चुला – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ ।
2023/07/11, 7:22
धनगढी– हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । पश्चिममा भने सरदर स्थानभन्दा दक्षिणतर्फ छ ।
2023/07/11, 7:19
दार्चुला– भारतले धौलीगङ्गा जलविद्युत् परियाेजनाकाे बाँधका ढोका खोलेको छ । अघि  बिहान ५ बजे भारतले बाँध खोलेको हो ।
2023/07/10, 9:45
धनगढी–चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।