आजको मिति
कैलाली
2020/10/30, 8:17
धनगढी — दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।
2020/10/30, 7:14
धनगढी–कोरोना सङ्क्रमित कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
2020/10/30, 6:58
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ८ सय ७७ जना कैलालीमा छन् ।
2020/10/30, 6:34
धनगढी– नेविसंघले कैलालीको अतरीयाबाट पक्राउ परेका संघका नेता दिपक ओझालाई रिहाइ गर्न माग गरेको छ।
2020/10/29, 4:26
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव धनगढीको कब्रिस्तानमा गाडिएपछि तनाव उत्पन्न भएको छ ।
2020/10/29, 2:52
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/29, 2:06
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी उपमहानगरपालिका वडा नम्बर–१ रहेको कब्रिस्तानमा गाडिए पछि स्थानीय विरोधमा उत्रिएका छन् ।
2020/10/29, 10:57
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
2020/10/29, 8:12
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९ ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ । बिष्ट कैलालीको धनगढीका बासिन्दा हुन ।
2020/10/29, 7:15
धनगढी–धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्राधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।
2020/10/28, 7:32
धनगढी–धनगढीको बोराडाडीमा रहेको आर्मी ब्यारेक नजिकै ट्रकको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ ।
2020/10/28, 9:23
धनगढी–कैलालीको गौरीगंगाबाट २ लाख २३ हजार नगद सहित गए राती ५ जना जुवाडे पक्राउ परेका छन् ।
2020/10/27, 2:15
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन ।
2020/10/27, 10:08
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।
2020/10/26, 8:03
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।