आजको मिति
कैलाली
२०७७ कार्तिक १४, ०६:५८
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ८ सय ७७ जना कैलालीमा छन् ।
२०७७ कार्तिक १४, ०६:३४
धनगढी– नेविसंघले कैलालीको अतरीयाबाट पक्राउ परेका संघका नेता दिपक ओझालाई रिहाइ गर्न माग गरेको छ।
२०७७ कार्तिक १३, ०४:२६
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव धनगढीको कब्रिस्तानमा गाडिएपछि तनाव उत्पन्न भएको छ ।
२०७७ कार्तिक १३, ०२:५२
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १३, ०२:०६
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी उपमहानगरपालिका वडा नम्बर–१ रहेको कब्रिस्तानमा गाडिए पछि स्थानीय विरोधमा उत्रिएका छन् ।
२०७७ कार्तिक १३, १०:५७
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १३, ०८:१२
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९ ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ । बिष्ट कैलालीको धनगढीका… विस्तृतमा
२०७७ कार्तिक १३, ०७:१५
धनगढी–धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्राधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।
२०७७ कार्तिक १२, ०७:३२
धनगढी–धनगढीको बोराडाडीमा रहेको आर्मी ब्यारेक नजिकै ट्रकको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ ।
२०७७ कार्तिक १२, ०९:२३
धनगढी–कैलालीको गौरीगंगाबाट २ लाख २३ हजार नगद सहित गए राती ५ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ कार्तिक ११, ०२:१५
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन ।
२०७७ कार्तिक ११, १०:०८
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १०, ०८:०३
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
२०७७ कार्तिक ९, ०८:०२
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक ९, ०६:५७
धनगढी–कैलालीको घोडाघोडीमा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।