कैलाली

२०७७ कार्तिक २५, ०४:४३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ०४:१३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ०८:००
धनगढी–स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया नदीबाट  ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन काम बढेको छ । गएको असोजमा  वैधानिकरुपमा खुला गरिनुपर्ने ढुङ्गा-गिट्टी तथा बालुवा उत्खननको काम अहिलेसम्म खोलिएको छैन । तर अवैध तरिकाबाट उत्खनन हुने कार्य भने… विस्तृतमा
२०७७ कार्तिक २४, ०७:४२
धनगढी– कोरोना सङ्क्रमणका कारण मृत्यु भएका २ जनाको शब नेपाली सेनाले आज जलाएर अनतेष्टि गरेको छ । 
२०७७ कार्तिक २४, ०६:२४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २४, ०४:५०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २४, ०२:१६
धनगढी — सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका नौ वटै जिल्लामा कोभिड–१९ को व्यवस्थापन तथा निःशुल्क उपचारका लागि असारसम्मको खर्च ३ अर्ब आवश्यक पर्ने जनाएको छ ।
२०७७ कार्तिक २४, ११:५१
धनगढी–कैलालीको टिकापुरमा होम आइसोलेसनमा बसेका एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक २४, १०:४५
धनगढी–धनगढीमा कोरोना सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २४, ०७:३८
धनगढी–सुदूरपश्चिम प्रदेशमा करिब ८५ प्रतिशत कोरोना सङ्क्रमित बिरामी निको भएका छन् ।
२०७७ कार्तिक २३, ०७:१३
धनगढी–केराउ तस्करले दुइजना प्रहरीको हत्या गरेको तिन हप्ता पछि कैलालीमा ठुलो परिमाणमा भारत तस्करी गर्न लागिएको केराउ प्रहरीले बरामद गरेको छ ।
२०७७ कार्तिक २२, ०९:२७
धनगढी–कैलालीको टिकापुरका कोरोना सङ्क्रमित पुरुषको परम्परागत तरिकाले जलाएर अनतेष्टि गरीएपनि कैलालीकै एक अर्की महिलाको भने आज गाडेर शब व्यवस्थापन गरिएको छ ।
२०७७ कार्तिक २२, ०६:२२
धनगढी–कैलालीमा पहिलो पटक आज कोरोना सङ्क्रमितको शब जलाएर अनतेष्टि गरिएको छ । 
२०७७ कार्तिक २२, ०५:३४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २२, ०५:२२
धनगढी– धनगढी उप–महानगरपालिका वडा नं १६ बेहडाबाबामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।