कर्मचारीमा कोरोना देखिएपछि कैलाली भूमी सुधार तथा मालपोत कार्यालय एक साताका लागी सिल

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कैलाली भूमी सुधार तथा मालपोत कार्यालय एक साताका लागी सिल गरीएको छ ।  कार्यालयले आज एक सुचना जारी गरी कार्तिक ३ गतेसम्मका लागि आन्तरकि प्रशासन बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । 

प्रकाशित:
२०७७ असोज २६, ०६:५९
SPA
KN
Priya Gahana Pasal