धनगढीमा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते

gys

धनगढी–धनगढी उप–महानगरपालिका वडा नम्बर –८ मा  खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्। स्थानीय हरिलाल विष्टको घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा  ७० वर्षीय विष्ट सहित ६५ बर्सिया विमला विष्ट र १५ बर्सिया महेश्वरी विष्ट घाइते भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको माया मेट्रो अस्पतालमा  उपचार भइरहेको छ ।  घाइते मध्ये विमलाको अवस्था गम्भीर रहेको  छ। घटना बारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित:
२०७७ असोज २८, ०१:२३
SPA
KN
Priya Gahana Pasal