सुन्दर कैलालीको भल्का

तस्बिर साइकिल यात्री भरत विक्रम शाहको पेज वाट
सुदूर प्रेस संवाददाता

पर्यटन प्रवर्द्धनका लागी केवल ठुला ठुला हिमाल पहाड अनि ताल तलैया हुनपर्छ भन्ने छैन।मानसिक थकान उतार्नका लागी प्रकृतिले बनाएका स-साना खोला नदी किनारका यस्ता ठाउँहरू लाई सुरक्षित र व्यवस्थित बनाउन सके दिनहुँ सयौँको सङ्ख्यामा आन्तरिक पर्यटन लाई खुशीदिन सकिन्छ। 

May be an image of 1 personNo photo description available.May be an image of 7 people, tree and grass

तस्बिरहरू साइकिल यात्री भरत विक्रम शाहको पेज वाट

प्रकाशित:
2023/08/04, 3:42