सुदूर प्रेस संवाददाता डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। १३३ जनाको कोरोना परीक्षण भएकोमा ८ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित सबै अछामको रामारोशन गाउँपालिकाका हुन । प्रकाशित: २०७७ असोज ४, ०४:१६ भर्खरैमुख्य समाचार यस्तो रहने छ आगामी तिन दीनको मौंसम विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम यस्तो रहने छ आगामी तिन दीनको मौंसम विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम