सुदूर प्रेस संवाददाता धनगढी–दार्चुलामा थप ५० जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पतालको प्रयोगशालामा ८४ जनाको नमुना परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित सबै दार्चुलाको महाकाली नगरपालिकाका हुन । प्रकाशित: २०७७ कार्तिक ५, १०:४५ भर्खरैमुख्य समाचार यस्तो रहने छ आगामी तिन दीनको मौंसम विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम यस्तो रहने छ आगामी तिन दीनको मौंसम विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम